भनेर भन्न सकिन्न जति नै गरे नि भनेर भन्न सकिन्न जति नै गरे नि महसुस गरिरहेछु यो भावना बेग्लै यो आँखामा संसार हँसिलो किन आज? मुटुमा तिम्रो बास पाउन थालेछु शायद यस्तै हुन्छ मायामा तिम्रो तन यता, मन उता कोरिरहेछु चित्र आँखामा लौ, अब बनाऊँ न सानो संसार सानो संसार, सानो संसार, hmm ♪ एकक्षण हाँसो, दुईदिने आँसु जीवनलाई समेटी हात समाई पाइला अगाडि सार्दै जाऊँ यसरी ती सासाना पाइला, सपना मुटुमा बोकी बिताउन म तयार छु यो सारा जीवन सँगै शायद यस्तै हुन्छ मायामा तिम्रो तन यता, मन उता कोरिरहेछु चित्र आँखामा लौ, अब बनाऊँ न सानो संसार सानो संसार, सानो संसार, hmm ♪ सानो संसार