आकाशमा बस्ने तारा छुनै मन लाग्यो बादलुको असत्यमा सत्य नै चम्क्यो ए, भन्छन् नि मलाई घमन्डी Yeah ए, भन्छन् नि मलाई घमन्डी Yeah, oh ♪ मनमा कुरा खेलाइरहँदा तीतो लाग्छ ढ्याउव चोखो कुरा मुखले भन्दा ईखमा लाग्छ ठेस ए, भन्छन् नि मलाई घमन्डी Yeah ए, भन्छन् नि मलाई घमन्डी Yeah, oh ♪ अहङ्कार हैन, आदत हो, सानैदेखि यस्तै म बेहोरा हैन, सोचाइ तिम्रो सानो, मोटो, चिप्लो ए, भन्छन् नि मलाई घमन्डी Yeah ए, भन्छन् नि मलाई घमन्डी Yeah, oh