आफै फुट्नलाई अझै उठ्नलाई मैलिन अझै फैलिन म शून्यलाई गीत गन्छु म नव सुरुवात हुँ म बागी, विद्रोही छु म आदी अपवाद हुँ जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद म अर्छु, म अर्छु जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद म अर्छु, म अर्छु आफै फैलिन अझै मैलिन, हो रात बित्नलाई उषा हुनलाई म मिथ्यालाई जीत गन्छु म नव सुरुवात हुँ म नाङ्गो, निर्दोष छु म आदि अपवाद हुँ जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद म अर्छु, म अर्छु जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद ♪ म शून्यलाई गीत गन्छु म नव सुरुवात हुँ म बागी, विद्रोही छु म आदि अपवाद हुँ जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद म अर्छु, म अर्छु जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद