Kishore Kumar Hits

Tribal Rain Sikkim - Devi Deuta lyrics

Artist: Tribal Rain Sikkim

album: Devi Deuta


फूलमा बसेको मौरी
कि तिमी चील बनी बादलमाथि?
तिमी आगो, हावा, धर्ती, पानी
कि तिमी घाम, जून, तारामाथि?
हे देवी, हे देवता
हे देवीदेवता
माफ गर्देऊ न आज, बचाइदेऊ मेरो आत्मा
हे देवीदेवता
संसार नै झुक्नेछ तिम्रै नै चरणमा

म त डुलिहिँड्ने जोगीजस्तै
यहाँ कोही आउनेछैन मेरो लागि
तिमी दिशा, लक्ष्य, रक्षक बनिदेऊ न
देखाइदेऊ न मलाई बाटो
हे देवी, हे देवता
हे देवीदेवता
माफ गर्देऊ न आज, बचाइदेऊ मेरो आत्मा
हे देवीदेवता
संसार नै झुक्नेछ तिम्रै नै चरणमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists