बुझाउ तिम्रो शब्हरु को अर्थहरु देखाउन मलाई तिम्रा आँखाले देखेको यो जिन्दगी सम्झाउन मलाई अझै एकचोटि म सम्झिँदैछु तिमीलाई बनाऊ तिम्रो घर चारैतिर जहाँ जान्छौं सुनाउ मलाई तिम्रो मुहारमा लेखेको त्यो कथाहरु खनाइदेऊ तिम्रो भारी मन म समाउँछु तिमीलाई म थामी दिन्छु तिम्रो भारी मन समाई देउ म सम्झिन्छु तिमीलाई के खोली दिन्छौं तिम्रो संसार मेरो लागि? म बुझिदिन्छु तिम्रो शब्दको अर्थहरु के बनाउँछौ एउटा सानो ठाउँ मेरो लागि? भुलिदेउ तिम्रो सबै चोटहरु म थामी दिन्छु तिम्रो भारी भएको मन के सुनाउँछौ यो जिन्दगीको कथाहरु? के भरी दिन्छौं यसरी नै मेरो खाली मन? खोली देउ तिम्रो संसार मेरो लागि म बाँची दिन्छु यो सारा जिन्दगी म बुझीदिन्छु तिम्रो शब्दको अर्थहरु समाई देउ म बनि दिन्छु तिम्रो सबै