Kishore Kumar Hits

Yugal Gurung - Kaha Chau lyrics

Artist: Yugal Gurung

album: Afno Sansaar


बिरानो रूख भएर
फिँजाउँछु मेरो हाँगा
जब ओट लिई बस्छौ
सुनाउँछु मेरो लहरा

कसेको गाँठो खोलेर
अल्झिएको बाटोतिर
हिँड्न सहारा दिन्छु
मेरो लहराको धुनसँगै

कहाँ छौ आज?

सेतो खोला भएर
बगाउँछु तिम्रो व्यथा
किनारमा पर्खी बस्दा
सुनाउँछु मेरो कथा

दिनभरि बोकेको भारी
बिसाई मलाई हेर
बाटो छ अझै लामो
नरोक, नरोक
कहाँ छौ आज?
मलाई भन
कहाँ छौ?
मलाई भन
हेर, आफूलाई हेर
कहाँ छौ?
मलाई भन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists