Kishore Kumar Hits

Astha Tamang-Maskey - Muskuraye - Acoustic lyrics

Artist: Astha Tamang-Maskey

album: Muskuraye


मनका सबै आशाहरुलाई चुपचाप राख्दै
आफुलाई बाधेर राखेको थियौ
संसारका रङ्गहरुलाई
मनको कुन कुनामा लुकाएको थियौ
तर आज धेरै पछि खुशीले
हाँसेको देखेँ फेरी
तिमी बाँचेको देखेँ त्यसैले
तिमीलाई हेर्दै मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
अरुलाई सधैँ अघि राखेर
आफुलाई बिर्सिदिएको थियौ
सबैलाई आफ्नो साथ दिएता पनि
आफुलाई किन एक्लै छाडिदियौ
तर आज धेरै पछि खुशीले
हाँसेको देखे फेरी
तिमी बाँचेको देखे त्यसैले
तिमीलाई हेर्दै मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
हामी गीत कुनै कोरौला
धून् कुनै बाँधौला
सुर हराउन अघि
हामी गीतमा खोजौला
धूनमा भेटौला
अन्जान बन्न अघि
तर आज धेरै पछि खुशीले
हाँसेको देखे फेरी
तिमी बाँचेको देखे त्यसैले
तिमीलाई हेर्दै मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists