एकछिन भेट्छु आफूसित फुर्सद हुँदैन धेरै तर छोडेर आफूलाई त्यतै तिर हिँड्छु म फेरी अन्तै तिर हराएको हैन म बदलिएको छैन खोज्छु म छु त्यहीँ खोजे त्यही म हु छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ भेटिन्छु फेरी जहाँ म छोडिएको हुन्छु म हुन्छु त्यहीँ भेटिन पर्खिएको हुन्छु देखेर आफूलाई खुशी हुन्छु हिडिदिन्छु म आफै सित हराएको हैन म बदलिएको छैन खोज्छु म छु त्यहीँ खोजे त्यही म हु छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ छोडेर नजाऊ