Kishore Kumar Hits

Astha Tamang-Maskey - Shahar lyrics

Artist: Astha Tamang-Maskey

album: Ma Ek Sapana


शहरमा मेरो चर्चा चलेछ, मैले सुने
केही साँचो केही हल्ला रहेछ
मसित आँशु थियो मेरो दुखाइहरुमा रुने
आँशुले भिजेन यो मन ढुंगा भएछ
बजारमा मेरो कुरा चलेछ, मैले सुने
केही भएकै केही बनेको रहेछ
सबैसित लुकाएको अलिकता खुशी थियो
दुख्दा मुस्कुराउने मनसित कोही साथ थियो
बजारको त्यहाँ पनि आँखा लागेछ
शहरमा मेरो चर्चा चलेछ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists