बिश्वास गरे तिमीलाई डुबे तिम्रै सपनामा भएका दुई हात तिम्रै हातमा भएको एउटै मन तिम्रै साथमा बस एक पागलपन हो आउदै फेरी हराउनेछ बस एक पागलपन हो आउदै फेरी हराउनेछ तर भुलिसके (भुलिसके, भुलिसके) म को हु भनेर (म को हु) तर भुलिसके (भुलिसके, भुलिसके) म को हु भनेर (म को हु) मेरो दुखः आशु तिमीले कहिले देख्न सक्दैनौ मरिसक्यो यो शरीर, तिमी बुझ्न सक्दैनौ बाटोहरु खोज्दा खोज्दै, सबै ढोकाहरु बन्द भैसके बन्द भैसके बस एक पागलपन हो आउदै फेरी हराउनेछ बस एक पागलपन हो आउदै फेरी हराउनेछ तर भुलिसके (भुलिसके, भुलिसके) म को हु भनेर (म को हु) तर भुलिसके (भुलिसके, भुलिसके) म को हु भनेर (म को हु) मनको बिरामी छु म मलाई एक्लै छाडिदेउ (छाडिदेउ) कहालिएर चिच्याउदै छु म सुन्ने बस यी खालि भित्ताहरु तर भुलिसके बस एक पागलपन हो आउदै फेरी हराउनेछ बस एक पागलपन हो आउदै फेरी हराउनेछ तर भुलिसके (भुलिसके, भुलिसके) म को हु भनेर (म को हु, बस एक पागलपन हो) तर भुलिसके (भुलिसके, भुलिसके) म को हु भनेर (म को हु, बस एक पागलपन हो) तर भुलिसके (भुलिसके, भुलिसके) म को हु भनेर (म को हु, बस एक पागलपन हो) तर भुलिसके (भुलिसके, भुलिसके) म को हु भनेर (म को हु, बस एक पागलपन हो) तर भुलिसके म को हु भनेर