एक्लो र विवश छाडिएको, हराइएको भौतारिएको, दुखेको ब्यथा यस्तै छ यसको
भारी भारी यो छाती रित्तो रित्तो छ खाली खाली कथा यसको सुन्छु कहिले हास्छु, कहिले रुन्छु हराएको बाटो खोज्दै जादैछ फेरि कता? बिराएको गोरेटो सम्झी हिडेको फेरि कता? भारी भारी यो छाती रित्तो रित्तो छ खाली खाली कथा यसको सुन्छु कहिले हास्छु, कहिले रुन्छु ♪ भन्थे मलाइ मिर्मिरेको जुन तारा छुन्छे रे भन्थे उसलाइ मिर्मिरेको जुन तारा छुन्छे रे अध्यारोमा धिप धिपे जुनकीरी हुन्छे रे अध्यारोमा धिप धिपे जुनकीरी हुन्छे रे बिछोडिए कहिले म आफैसित कहाँ कहाँ आफैसित कहाँ कहाँ फेरि पाउन यसलाइ यहाँ वहाँ पाए जस्तो लाग्छ कहिले छुटे छुटे झै लाग्छ भारी भारी यो छाती रित्तो रित्तो छ खाली खाली कथा यसको सुन्छु कहिले हास्छु, कहिले रुन्छु भारी भारी यो छाती रित्तो रित्तो छ खाली खाली कथा यसको सुन्छु कहिले हास्छु, कहिले रुन्छु ♪ रुन्छु