म एक थोपा, सागरलाई कहाँ देख्न सक्छु म एक थोपा, सागरमा बिलाउन सक्छु सागरलाई पाउन सक्छु ♪ म एक सपना, बिपना हुन सक्छु पछ्याइरहन सके, पछ्याइरहन सके म एक सपना, बिपना हुन सक्छु पछ्याइरहन, पछ्याइरहन सके ♪ म एक गति, सदा टिक्न कहाँ सक्छु? म एक गति, स्मृतिहरू दिन सक्छु टाँसे हृदयमा टिक्न सक्छु, हा म एक सपना, बिपना हुन सक्छु पछ्याइरहन सके, पछ्याइरहन सके म एक सपना, बिपना हुन सक्छु पछ्याइरहन, पछ्याइरहन... आ, आ... ♪ म एक सपना, बिपना हुन सक्छु पछ्याइरहन सके म एक सपना, बिपना हुन सक्छु पछ्याइरहन... ♪ म एक थोपा...