मनका सबै आशाहरुलाई चुप्चाप राख्दै आफुलाई बाधेर राखेको थियौ संसारका रङ्गहरुलाई मनको कुन कुनामा लुकाएको थियौ तर आज धेरै पछि खुशीले हासेको देखे फेरी तिमी बाचेको देखे त्यसैले तिमीलाई हेर्दै मुस्कुराए मुस्कुराए मुस्कुराए मुस्कुराए अरुलाई सधैं अघी राखेर आफुलाई बिर्सी दिएको थियौ सबैलाई आफ्नो साथ दिएता पनि आफुलाई किन एक्लै छाडिदियौ तर आज धेरै पछि खुशीले हासेको देखे फेरी तिमी बाचेको देखे त्यसैले तिमीलाई हेर्दै मुस्कुराए मुस्कुराए मुस्कुराए मुस्कुराए हामी गीत कुनै कोरौला धून् कुनै बाधौला सुर हराउन अघि हामी गीतमा खोजौला धून् मा भेटौला अन्जान बन्न अघि तर आज धेरै पछि खुशीले हासेको देखे फेरी तिमी बाचेको देखे त्यसैले तिमीलाई हेर्दै मुस्कुराए मुस्कुराए मुस्कुराए मुस्कुराए मुस्कुराए मुस्कुराए मुस्कुराए