गाउन त बाहाना हो म तिमीलाई गाइरहेछु जिउन त बाहाना हो म तिमीलाई जीइरहेछु भन्न सक्छु सक्दिन सोच्न सक्छु सक्दिन बाच्न सक्छु या सक्दिन म कि म तिमी बिना म तिमी बिना, तिमी बिना आँशु त बाहाना हो मनलाई शितल पारिरहेछु (पारिरहेछु) हाँसो त बाहाना हो दु: खलाई लुकाइरहेछु (लुकाइरहेछु) रुन सक्छु सक्दिन हास्न सक्छु सक्दिन बाँच्न सक्छु या सक्दिन म कि म तिमी बिना कि म तिमी बिना कि म तिमी बिना कि म तिमी बिना भुल्न त बाहाना हो भुल्न खोज्दै सम्झिरहेछु एक्लिनु बाहाना हो तिम्रो साथ खोजीरहेछु भुल्न सक्दिन बाँच्न सक्दिन तिमी बिना म तिमी बिना (म तिमी बिना, बिना) तिमी बिना, तिमी बिना, तिमी बिना तिमी बिना तिमी बिना तिमी बिना तिमी बिना