Kishore Kumar Hits

Space - Aafulai lyrics

Artist: Space

album: Kapaas


परिरहेछ झरी यहाँ तर
बगिरहेको खोला समाउन खोज्दैछु
हुरी चलेर उडाउन खोज्छ मलाई
फेरी पनि बन्द कोठा रोज्दैछु
हिजो त्यहिँ थियो
आज केहि नयाँ छ कि
भोलि नि यहि चक्रमा
म हराउने हो कि
हेर हेर हेर मलाई
हेर हेर हेर आफुलाई
हेर हेर हेर मलाई
हेर हेर हेर आफुलाई
आफुलाई
आफुलाई
आफुलाई
हिजो त्यहिँ थियो
आज केहि नयाँ छ कि
भोलि नि यहि चक्रमा
म हराउने हो कि
हेर हेर हेर मलाई
हेर हेर हेर आफुलाई
हेर हेर हेर मलाई
हेर हेर हेर आफुलाई
आफुलाई
आफुलाई
आफुलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists