Kishore Kumar Hits

Space - Kapaas lyrics

Artist: Space

album: Kapaas


गईसकेको फ़र्किदैन
भई सकेको
फेरि बदल्न सकिंदैन
आउने दिन
हरु बेग्लै भएको भए
सक्ने कुराहरुमा
सबैलाई खुशी मिलेको भए
भएँ के भएँ म?
कपास जस्तै पर म जान्छु
बिलिन सके एकै छिन्
हराउँछु
कता कता
फर्केर आउँछु यहि ठाउँमा
बतास जस्तै रफ्तारमा लान्छु
लिन सके
अपरिचितता लिन्छु
कता कता
फर्केर आउँछु यहि नाउँमा
धेरै छन् समस्या सबैको जीवनमा
पन्छाउँदै हिंड्दैछु कहिले हारिन हौसला
धेरै छन् रुने आँसुहरु तर
खुशी त्यति नै देखें पाएँ
यहि होला सन्तुलन
पा रा रा
पा रा रा
पा रा रा
रा रा रा
पा रा रा
पा रा रा
पा रा रा
रा रा रा
पा रा रा
पा रा रा
पा रा रा
रा रा रा
पा रा रा
पा रा रा
पा रा रा
रा रा रा
पा रा रा
पा रा रा
पा रा रा
रा रा रा
पा रा रा
पा रा रा
पा रा रा
रा रा रा
गईसकेको फ़र्किदैन
भई सकेको
फेरि बदल्न सकिंदैन
आउने दिन
हरु बेग्लै भएको भए
सक्ने कुरा हरु मा
सबैलाई खुशी मिलेको भएँ
भएँ जे भएँ म?
कपास जस्तै पर म जान्छु
बिलिन सके एकै छिन् हराउँछु
कता कता
फर्केर आउँछु यहि ठाउँमा
कपास जस्तै पर म जान्छु
बिलिन सके एकै छिन् हराउँछु
कता कता
फर्केर आउँछु यहि ठाउँमा
कपास जस्तै पर म जान्छु

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists