हिजो आज खुशी छु म यहाँ उज्यालो देख्दैछु हरेक दिन किन म सबै कुना माया शायद यहि हो भावना सँगै बगेको माया शायद यहि हो भावना सँगै बगेको आज भोलि हाँस्दै छु म यहाँ सरल देख्दैछु हरेक दिन किन म सबै कुरा माया शायद यहि हो भावना सँगै बगेको माया शायद यहि हो भावना सँगै बगेको महसुस गर्दै छु तिमीलाई यो शरीरमा महसुस गर्दै छु मुटु यो शरीरमा महसुस गर्दै छु तिमीलाई यो शरीरमा महसुस गर्दै छु मुटु यो शरीरमा हिजो आज खुशी छु म यहाँ ऊज्यालो देख्दैछु हरेक दिन किन म सबै महसुस गर्दै छु तिमीलाई यो शरीरमा महसुस गर्दै छु मुटु यो शरीरमा महसुस गर्दै छु तिमीलाई यो शरीरमा महसुस गर्दै छु मुटु यो शरीरमा