Kishore Kumar Hits

Rachana Dahal - Daagbatti X Afro - Remake lyrics

Artist: Rachana Dahal

album: Daagbatti X Afro Bennington


माथि खुवाएर घुस
फिर्ता लेराउन पाए हुन्थ्यो
नीलो तिम्रो लाशलाई
रातो पार्न पाए हुन्थ्यो
पागल हुँदै छु कि के हो
तिमीसँग मन मरे देखि
सुत्छु साहारा यी कागजको
हावाको धुवाँले
कालो रङ देख्छु सेतो
आकाशमा बादल चरा जस्तो
रुखैमा बत्ती झिलिमिलि
तारै पातमा झुन्डिएको
पागल हुँदै छु कि के हो
तिमीसँग मन मरे देखि
सुत्छु साहारा यी कागजको
हावाको धुवाँले
कसको लागेको सराप
भाग्य नै अभागी रैछ मेरो
तिम्रो शरीर जलाउनु भन्दा
म नै खरनी भए हुन्थ्यो
मलाइ थाहै दिएन
दिन दिन गनेर
ओ ओ ओ
पागल हुँदै छु कि के हो
तिमीसँग मन मरे देखि
सुत्छु साहारा यी कागजको
हावाको धुवाँले

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists