Kishore Kumar Hits

Rachana Dahal - Hey Bhagwan lyrics

Artist: Rachana Dahal

album: Hey Bhagwan


आस्तिक म होइन
देवीदेवता छैनन्
केहीमा नि विश्वास लाग्दैन
पाप अनेक मेरा
प्वाल र छेद हेर
धर्मले कर्म ढाक्दैन
पारि छिमेक घरको काका हिजो बित्नुभो
मनको कुनामा डाह भो
उनका ठाउँ म भए, कालले मलाई लगे
हाँसेरै शरण गर्ने थेँ
आस्तिक म होइन, देवीदेवता छैनन्
केहीमा नि विश्वास लाग्दैन
पाप अनेक मेरा, प्वाल र छेद हेर
धर्मले कर्म ढाक्दैन
पारि छिमेक घरको आँसुले इनार भरियो
आज आकाश नि रसायो
मरण सजिलो भए, मेरा प्राण नि गए
हाँसेरै शरण गर्ने थेँ
आस्तिक म होइन, देवीदेवता छैनन्
केहीमा नि विश्वास लाग्दैन
पाप अनेक मेरा, प्वाल र छेद हेर
धर्मले कर्म ढाक्दैन
धर्म कर्म, धर्म धाम
धर्म तीर्थ, धर्म नै शान
धर्म कर्म, धर्म धाम
धर्म तीर्थ, धर्म नै शान
आस्तिक म होइन, देवीदेवता छैनन् (धर्म कर्म, धर्म धाम)
केहीमा नि विश्वास लाग्दैन (धर्म तीर्थ, धर्म नै शान)
पाप अनेक मेरा, प्वाल र छेद हेर (धर्म कर्म, धर्म धाम)
धर्मले कर्म ढाक्दैन (धर्म तीर्थ, धर्म नै शान)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists