मsss अन्तिम दिन त्यसैले घाम ओडी हिड्दै छु म मsss पुन्ह जन्मिन आत्मिय गाँठो फुकाँउदै छु म ओ नौ लाख तारा ब्रह्माण्ड सारा मेरै भित्र छ ओ अनन्त उर्जा म नै बिन्दु म मै नष्ट हेर आकाश शान्त, अचल, चकमन्न तिम्रो प्रकाश संयोजि दुई दुनियाको आधि आधि भाग लगाइ दिल र दिमागको ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओ मsss बुझे यथार्थ यो झुटो संसार झुटो खुशी मै छु म मsss सांसारिक अर्थ बुझेर लाटो सरि बौलाउँदै छु म ओ विशाल तरङ्ग सत्यता भङ्ग आँखा खुल्दै छ ओ म ग्रन्थकर्ता म नै सत्य म अतुल्य ssss गाँडिए जमिन भित्र गाँडिए म गाँडिए जमिन भित्र गाँडिए म गाँडिए जमिन भित्र गाँडिए म sss