Kishore Kumar Hits

Rachana Dahal - Bhumari lyrics

Artist: Rachana Dahal

album: Bhumari


शब्द मात्र रहेछन्
बोली भएछन् मन नराखी
स्पर्श उसको त्यो छुवाई
बोलाई र हँसाई भुल्नै बाँकी
म, म सानो-सानो-सानो-सानो हुदै, आज
त्यो प्रशनोतरको भुमरीमा परि फेरि
फेरि हाम्रो भूलको सम्झना गर्दै, अब
के मतलब भो र?

आँखा चिम्लिए भने मायामा पर्ने
समयमा पुग्छु की?
दोहोर्याई त्यही गल्तीलाई
बोलाई र हँसाई भुल्नै बाँकी
म, म सानो-सानो-सानो-सानो हुदै, आज
त्यो प्रशनोतरको भुमरीमा परि फेरि
फेरि हाम्रो भूलको सम्झना गर्दै, अब
के मतलब भो र?
घुमी-घुमी, भुमरीमा गुमी
गल्ती तिम्रो, भूल हो मरो नि
घुमी-घुमी, भुमरीमा गुमी
गल्ती तिम्रो, भुल हो मरो नि
Yeah, yeah, oh-oh

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists