सोच, तेरो सोचमा छ खोट मेरो मनमा छ चोट तेरो छ, तेरै दोष खोट, मेरो मनमा छ चोट तेरो छ, तेरै दोष खोटमा तेरो सोच पाइला घिसार्दै छु, तेरो सोचले तान्दै छ विश्वास फेरि गर्दै छु, पछारिँदै जान्छ ओसिएको मेरो शरीर चिसो भएर आफैसँग घृणा लाग्छ तैँले छोएर सोच, तेरो सोचमा छ खोट मेरो मनमा छ चोट तेरो छ, तेरै दोष खोट, मेरो मनमा छ चोट तेरो छ, तेरै दोष खोटमा तेरो सोच सबै खेल सोचको त्यहाँ तेरो सोचमा मेरो पनि के कम छ र? सोचै खोटमा अन्धकारमा मलाई राखी एक्लो देखेर जिउँदै मरेजस्तो लाग्छ तैँले छोएर ♪ उज्यालो यो कोठामा कति धेरै अँध्यारो अनि यो घर पनि छैन, छैन घरजस्तो हे, हे सोच, तेरो सोचमा छ खोट मेरो मनमा छ चोट तेरो छ, तेरै दोष खोट, मेरो मनमा छ चोट तेरो छ, तेरै दोष खोटमा तेरो सोच सोच, hey-yeah, ooh, ooh-ooh सोच, hey-yeah