आफ्नो भन्नु कसलाई यहाँ पराई तिमी भयौ भने? हो, आफ्नो भन्नु कसलाई यहाँ पराई तिमी भयौ भने? यति माया गर्दा पनि, यति माया गर्दा पनि मलाई छोडी गयौ भने म त धेरै माया गर्छु तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु ♪ संसारका सारा खुशी दिन्छु तिमीलाई पुग्ने गरी हो, संसारका सारा खुशी दिन्छु तिमीलाई पुग्ने गरी मनभरि माया तिम्रो, सम्झना छ मुटुभरि मनभरि माया तिम्रो, सम्झना छ मुटुभरि म त धेरै माया गर्छु तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु ♪ सयौँ जुनी तिमीसँगै जिउँछु पनि भन्दिनँ म हो, सयौँ जुनी तिमीसँगै जिउँछु पनि भन्दिनँ म यो जुनीलाई तिमी बाहेक अरूको बन्दिनँ म यो जुनीलाई तिमी बाहेक अरूको बन्दिनँ म आफ्नो भन्नु कसलाई यहाँ पराई तिमी भयौ भने? हो, आफ्नो भन्नु कसलाई यहाँ पराई तिमी भयौ भने? यति माया गर्दा पनि, यति माया गर्दा पनि मलाई छोडी गयौ भने म त धेरै माया गर्छु तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु