Kishore Kumar Hits

Yash Kumar - Suruwat Nahundai lyrics

Artist: Yash Kumar

album: Rain


सुरुवात नहुँदै तिम्रो-मेरो यात्रा सकियो
सुरुवात नहुँदै तिम्रो-मेरो यात्रा सकियो
तिमीसँगै देख्या सपनाहरू तिमीबाटै भत्कियो
सुरुवात नहुँदै तिम्रो-मेरो यात्रा सकियो

केही रात काटेछौ तिमीले कसैको छायामा
केही रात काटेछौ तिमीले कसैको छायामा
नजाने दाग लाएछौ तिमीले मेरो चोखो मायामा
नजाने दाग लाएछौ तिमीले मेरो चोखो मायामा
छिनभरको न्यानो रोज्यौ किन, ए माया, तिमीले?
धेरैधेरै रुवायौ मलाई एउटा तिम्रो भूलले
सुरुवात नहुँदै तिम्रो-मेरो यात्रा सकियो

रात घट्दै गयो, मात चढ्दै गयो
मेरा आवेगहरू यसै बढिरह्यो
रात घट्दै गयो, मात चढ्दै गयो
मेरा आवेगहरू उसै बढिरह्यो
न सोच्यो यो मनले न रोकिन् उनीले
न सोच्यो यो मनले न रोकिन् उनीले
तिमी नै तिमी देखेछ पापी यो नयनले
कस्तो गल्ती गरेँ मैले? सच्याउनै सकिन
कस्तो गल्ती गरेँ मैले? सच्याउनै सकिन
ओइली झर्यो खुसी आफ्नै सामु, जोगाउनै सकिन
सुरुवात नहुँदै तिम्रो-मेरो यात्रा सकियो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists