Kishore Kumar Hits

Yash Kumar - Ramri Kina lyrics

Artist: Yash Kumar

album: Narune Aakha Haru


यति धेरै तिमी राम्री किन?
झूटो बोल्न, हेर, म बाध्य भएँ
यति धेरै तिमी राम्री किन?
झूटो बोल्न, हेर, म बाध्य भएँ

तिमी सोधिरह्यौ, म ढाँटिरहेँ
स्वार्थी मन भयो, अघि बढिरहेँ
तिमी सोधिरह्यौ, म ढाँटिरहेँ
स्वार्थी मन भयो, अघि बढिरहेँ
मलाई देखेर तिमी मुस्कुरायौ किन?
झूटो बोल्न, हेर, म बाध्य भएँ

म कसैको थिएँ, कोही छैन भनेँ
तिमी लजाइरह्यौ, म सताइरहेँ
म कसैको थिएँ, कोही छैन भनेँ
तिमी लजाइरह्यौ, म सताइरहेँ
मेरो क्षणको खुसी तिम्रो भविष्य भो
तिम्रो सुन्दरता नै तिम्रो दुस्मन बन्यो
यति धेरै तिमी राम्री किन?
झूटो बोल्न, हेर, म बाध्य भएँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists