Kishore Kumar Hits

Anju Panta - Sunai Sunko Mahal lyrics

Artist: Anju Panta

album: Sunai Sunko Mahal


सुनै सुनको महल चाहिंदैन भो मलाई
चोखो माया दिए मात्रै पुग्छ
सुनै सुनको महल चाहिंदैन भो मलाई
चोखो माया दिए मात्रै पुग्छ
मैले बाँच्ने मुटु तिमी
तिमी भए मलाई अरु केहि चाहिंदैन
साँचो माया दिए मात्रै पुग्छ
सुनै सुनको महल चाहिंदैन भो मलाई
चोखो माया दिए मात्रै पुग्छ
तिमी बिना बाँच्दिन म
माया गर्ने मुटु नै तिमी तिमी भन्छ
हो, तिमी बिना बाँच्दिन म
माया गर्ने मुटु नै तिमी तिमी भन्छ
यो जुनीमा तिम्रै बन्छु सयौँ जुनीसम्म
यो जुनीमा तिम्रै बन्छु सयौँ जुनीसम्म
तिम्रै बन्न मन छ
तिम्रै बन्न मन छ
तिम्रै बन्न मन छ
तिम्रै बन्न मन छ
संसारकै सुख चाहिंदैन भो मलाई
तिम्रो आँसु पुछ्न पाए पुग्छ
मैले बाँच्ने मुटु तिमी
तिमी भए मलाई अरु केहि चाहिंदैन
साँचो माया दिए मात्रै पुग्छ
संसारकै सुख चाहिंदैन भो मलाई
तिम्रो आँसु पुछ्न पाए पुग्छ
झुठो बाचा झुठो कसम
नखाउ बरु मसंग
साँचो साँचो बोल
हो, झुठो बाचा झुठो कसम
नखाउ बरु मसंग
साँचो साँचो बोल
पीरमा छौ कि तिमी खुशीमा छौ
पीरमा छौ कि तिमी खुशीमा छौ
मनका कुरा खोल मनका कुरा खोल
मनका कुरा खोल मनका कुरा खोल
तारा जुनको रात चाहिंदैन भो मलाई
तिमी सधै हासिँदिए पुग्छ
एकबारको जुनीमा तिमी भए मलाई
अरु केहि चाहिंदैन
दुइ मुटुलाई गाँसीदिए पुग्छ
संसारकै सुख चाहिंदैन भो मलाई
तिम्रो आँसु पुछ्न पाए पुग्छ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists