तिमी त सन्चै छौ होला त्यता मेरो नि ठीकै भन्नुपर्यो हो, तिमी त सन्चै छौ होला त्यता मेरो नि ठीकै भन्नुपर्यो लाखौँ लाख सम्झना तिम्रै छ यता बाध्यताले टाढा बन्नुपर्यो बाध्यताले टाढा बन्नुपर्यो ♪ मलाई यहाँ एक्लो पारी तिमी छौ कहाँ? मेरो माया उतै छ नि तिमी छौ जहाँ ♪ हो, मलाई यहाँ एक्लो पारी तिमी छौ कहाँ? मेरो माया उतै छ नि तिमी छौ जहाँ तिमी छौ जहाँ तिमी त सन्चै छौ होला त्यता मेरो नि ठीकै भन्नुपर्यो हो, तिमी त सन्चै छौ होला त्यता मेरो नि ठीकै भन्नुपर्यो लाखौँ लाख सम्झना तिम्रै छ यता बाध्यताले टाढा बन्नुपर्यो बाध्यताले टाढा बन्नुपर्यो ♪ मेरो मुटु तिम्रो लागि राखिदिएँ थाती तिमीलाई नै रोजेको हुँ मैले जीवनसाथी ♪ हो, मेरो मुटु तिम्रो लागि राखिदिएँ थाती तिमीलाई नै रोजेको हुँ मैले जीवनसाथी मैले जीवनसाथी झूटो बोल्ने बानी छैन पार्दिन कहिल्यै तिमीलाई रुन सकेजति माया दिन्छु दिन्न म तिमीलाई पराई हुन दिन्न म तिमीलाई पराई हुन