Kumar Basnet - Timilai Rojeko lyrics
Artist:
Kumar Basnet
album: Diunla
तिम्लाई रोजेको, मनले खोजेको
यौवन सुहाउँदो साथी
तिम्लाई रोजेको, मनले खोजेको
यौवन सुहाउँदो साथी
तिम्लाई रोजेको
♪
नसम्झ अब मलाई टाढाको
तिमी नै हौ मेरो मनको
कहिल्यै नभुल्ने माया लगाइदेऊ
जीवनलाई प्यारले सजाइदेऊ
तिम्लाई रोजेको, मनले खोजेको
यौवन सुहाउँदो साथी
तिम्लाई रोजेको, मनले खोजेको
यौवन सुहाउँदो साथी
तिम्लाई रोजेको
♪
यौवनको लाली तिम्रो गालामा
राखिदेऊ अब मलाई मायामा
प्यारको आवाज सुनाइदेऊ
मिलनको प्यास बुझाइदेऊ
तिम्लाई रोजेको, मनले खोजेको
यौवन सुहाउँदो साथी
तिम्लाई रोजेको, मनले खोजेको
यौवन सुहाउँदो साथी
तिम्लाई रोजेको
Поcмотреть все песни артиста
Other albums by the artist