Kishore Kumar Hits

Phatteman - Bho Hai Timi lyrics

Artist: Phatteman

album: Phatteman in Paleti 2009


भो है तिमी नआऊ हेरी अँधेरीको घर
सम्झना नै मेटाइ देऊ बरु जनी गर
बेकारको किन मलाई आँसु बरबर
मूर्दा हुन्थ्यो रात भन्थे ढल्काइ दियो दाना
तिर्सना र वेदनाको खोली खोली पाना
सपना भइ रुलाइ दियो नसुन न गाना
भो है तिमी नआऊ हेरी अँधेरीको घर
छैन भन्ने सन्तोक भए चुपचाप सुत्छौं
शयरको आवाज भए कान थापी उठ्छौं
साइनो लाइ छकाइ दियौ निद्रा रुलाइ रुलाइ
सपना मेरा निंद बुन्ने केको पीर मलाई
भो है तिमी नआऊ हेरी अँधेरीको घर

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists