यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले यस्तो पनि हुँदो रैछ यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले यस्तो पनि हुँदो रैछ मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रो लागि मेरा जस्ता हजारहजार मुटु रोला मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रो लागि मेरा जस्ता हजारहजार मुटु रोला जसलाई आफ्नो सम्झेको थिएँ, उही बिरानो भयो अहिले कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले यस्तो पनि हुँदो रैछ ♪ मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस् फुलोस् मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस् मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस् फुलोस् मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस् उदास आँखा मेरा पनि, सपना देख्थेँ कहिलेकहिले कसैलाई माया गर्नु, एउटा भुल गरेँ मैले यस्तो पनि हुँदो रैछ यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले यस्तो पनि हुँदो रैछ