Kishore Kumar Hits

Phatteman - Phoolna Janina lyrics

Artist: Phatteman

album: Phatteman in Paleti (2007, Vol. 2)


फुल्न जानिन म झुल्न जानिन
हाँसो आयो कता कता हाँस्न पाइन
रुन आयो सधैँ सधैँ रुन जानिन
मेरो एक सार छ हृदयको भार
अर्को मेरो सार छ जीवनको भार
दोबाटोमा एउटा बाटो रोज्न सकिन
तर हिंड्नै पर्ने मैले बस्न सकिन
अँध्यारोमा चन्द्र तारा तोड्न सकिन
खोज्दै गाँस्दै मैले माया लाउन सकिन
म बद्लेर गुनासोलाई फेर्न सकिन
झर्ने फूल हेरी मन थाम्न सकिन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists