कुर्नु कुरी सकेपछि पर्वतले जून पायो पाखाले साँझ पायो रातभर म ब्यूँझै बसेँ न मैले केही पाएँ न सपनाले केही पायो नदीले सागर पायो, छालले किनार पायो माथि बस्ने जून ताराले आज केही पायो डाँडाले घाम पायो, हिउँले तातो पायो सागरले आँसु पायो यो धरतीले चिसो पायो