Night - Dada Kada Bhag 1 lyrics
Artist:
Night
album: Jhalka Raya Buka
डाँडा काँडा बन्छ हरी
डाँडा काँडा बन्छ हरी
बोक्छौ किन मनमा भारी
बिसाउन
बिसाउन
♪
डाँडा काँडा बन्छ हरी
डाँडा काँडा बन्छ हरी
बोक्छौ किन मनमा भारी
बिसाउन
बिसाउन
नदीबाट उठि बादल
नदीबाट उठि बादल
झरी भई फुटी जान्छ
खेत हुन्न अब बाँझो
पलाउन
फलाउन
♪
पल्लो पारी बादल मुनी
पल्लो पारी बादल मुनी
इन्द्रेणीको छ घेरा
रातो निलो अनेक रङ्ग
गर्छन् त्यही अढेर
मिलिजुली बसौन
मिलिजुली बसौन
रात जती हुन्छ अधेरो
रात जती हुन्छ अधेरो
तारा उती चम्किलो
चम्किउन
लम्किउन
डाँडा काँडा बन्छ हरी
डाँडा काँडा बन्छ हरी
डाँडा काँडा बन्छ हरी
डाँडा काँडा बन्छ हरी
डाँडा काँडा बन्छ हरी
Поcмотреть все песни артиста
Other albums by the artist