तिमीलाई चियाई हेरेँ परैबाट यी दुई आँखाले फर्केर हेर्छौ कि भनेर आस गरेँ साथीभाइहरूसँग चिच्याई गीत गाएँ सुन्छौ कि भनेर अर्काकै अँगालोमा तिमी बाँधिए नि हार भने मैले मानिन राती ओछ्यानमा पल्टिँदा नि आउँछ झझल्को तिम्रै मुहारको थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि भुल्न सक्दिन तिमीलाई अझै नि थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि भुल्न सकिन तिमीलाई अझै नि