Kishore Kumar Hits

Krishna KC - Kahile Jiuchhu lyrics

Artist: Krishna KC

album: Kahile Jiuchhu


कहिले जिउँछु धुवाँभित्र, कहिले गिलासभरि
कहिले जिउँछु धुवाँभित्र, कहिले गिलासभरि
आज किन नशा छैन?
आज किन नशा छैन?
बोतल रित्तिदा नि, बोतल रित्तिदा नि
कहिले जिउँछु धुवाँभित्र, कहिले गिलासभरि
घाममा शीतल मिल्छ कि भनि पिउँछु अलिअलि
घाममा शीतल मिल्छ कि भनि पिउँछु अलिअलि
तर किन उनकै यादले मुटु पोल्छ घरीघरी?
तर किन उनकै यादले मुटु पोल्छ घरीघरी?
मुटु पोल्छ घरीघरी•••
कहिले जिउँछु धुवाँभित्र, कहिले गिलासभरि
कहिले गिलासभरि•••
सहारा खोजे भुल्न उनलाई भुल्नै भयो गाह्रो
सहारा खोजे भुल्न उनलाई भुल्नै भयो गाह्रो
उनको याद भन्दा आज यो बोतल भयो प्यारो
उनको याद भन्दा आज यो बोतल भयो प्यारो
यो बोतल भयो प्यारो•••
कहिले जिउँछु धुवाँभित्र, कहिले गिलासभरि
कहिले गिलासभरि•••

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists