यसपालि त तीज पनि छेकिएछ, जूठो पर्यो, बरै! छेकिएछ, जूठो पर्यो माइतीघरमा दर खाने सपना पनि त्यसै मर्यो, बरै! सपना पनि त्यसै मर्यो यसपालि त तीज पनि छेकिएछ, जूठो पर्यो, बरै! छेकिएछ, जूठो पर्यो ♪ दाजु आउँथे चेलीकोमा तीजमा बैनी लिन भनी माइती सबै ढलिसके, छैन आज कोही पनि ♪ दाजु आउँथे चेलीकोमा तीजमा बैनी लिन भनी माइती सबै ढलिसके, छैन आज कोही पनि दैव लाग्यो, दिदीबहिनी, खुसीहरू सबै हर्यो, बरै! खुसीहरू सबै हर्यो यसपालि त तीज पनि छेकिएछ, जूठो पर्यो, बरै! छेकिएछ, जूठो पर्यो माइतीघरमा दर खाने सपना पनि त्यसै मर्यो, बरै! सपना पनि त्यसै मर्यो