जान्न दिनुहोस् आफ्नो हृदयमा के छ, येशू म त तपाईँको सल्लाहबिना अलमलिन्छु जान्न दिनुहोस् आफ्नो हृदयमा के छ, येशू म त तपाईँको सल्लाहबिना अलमलिन्छु हराउन नदिनुहोस् मलाई संसारको जञ्जालमा आउनुहोस् मेरो नजिक, प्रभु, बोल्नुहोस् न मसँग सुन्न दिनुहोस् मधुर आवाजलाई, हे येशू म त तपाईँको हरेक वचनले बाँचेको छु सुन्न दिनुहोस् मधुर आवाजलाई, हे येशू म त तपाईँको हरेक वचनले बाँचेको छु दबाउन खोज्छ मलाई यहाँ अनेक बोझहरूले दिनुहोस् विजय ती सबमाथि, भर्नुहोस् न शक्तिले ♪ आज्ञाकारिताको बाटोमा हिँड्न म चाहन्छु सांसारिक अभिलाषाहरूलाई त्याग्न म चाहन्छु आज्ञाकारिताको बाटोमा हिँड्न म चाहन्छु सांसारिक अभिलाषाहरूलाई त्याग्न म चाहन्छु आत्माले डोर्याएको जीवन जिउन म चाहन्छु लडाउन खोज्छ मलाई बाधा र परीक्षाहरूले लड्नुहोस् मेरो निम्ति, प्रभु, निश्चय जित्नेछु मैले जान्न दिनुहोस् आफ्नो हृदयमा के छ, येशू