प्रभु, तिम्रो दर्शन पाऊँ प्रभु, तिम्रो दर्शन पाऊँ प्रभु, तिम्रो दर्शन पाऊँ प्रभु, तिम्रो दर्शन पाऊँ मरुभूमि आत्मामा वृष्टि पठाऊ सुख्खा, उजाड जीवनमा मूल फुटाऊ मेरो बाँझो जमिनरुपी हृदयलाई झरी पठाई मलिलो बनाऊ प्रभु, तिम्रो दर्शन पाऊँ प्रभु, तिम्रो दर्शन पाऊँ येशू, तिम्रो स्पर्श म पाऊँ ♪ बोटबाट अलग भएर हाँगा जीवित हुन्छ कसरी? बोटबाट अलग भएर हाँगा जीवित हुन्छ कसरी? मुहानलाई त्यागेर म एक प्यासी तृप्त हुन्छु कसरी? मेरो हृदयमा वचन तिम्रो रोपी फलहरू अनन्तको फलाऊ प्रभु, तिम्रो दर्शन पाऊँ प्रभु, तिम्रो दर्शन पाऊँ येशू, तिम्रो स्पर्श म पाऊँ ♪ निभ्दै जान चाहँदिन म, प्रभु, तिम्रो प्रेमले जली निभ्दै जान चाहँदिन म, प्रभु, तिम्रो प्रेमले जली ज्योती बनेर तिम्रो छरिन्छु सान्दानमाथि म बली मेरो शरीरमा पापमाथि विजय दिलाई आत्मामा सामर्थिलो बनाऊ प्रभु, तिम्रो दर्शन पाऊँ प्रभु, तिम्रो दर्शन पाऊँ येशू, तिम्रो स्पर्श म पाऊँ