मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा मलाई शून्य-शून्य लाग्छ, यशु, तिम्रो प्रेमबिना यो संसार मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा Mm-hm-hmm ♪ यो रङ्गीचङ्गी संसार, खिच्ने मनलाई बारबार तर अनन्त थोकलाई अनन्त थोकलाई साट्दिन म त क्षणिक थोकसित यो झिलिमिली सहर, नटुङ्गिने रहर तर स्वर्गीय थोकलाई स्वर्गीय थोकलाई साट्दिन म त संसारिक थोकसित मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा Mm-hm-hmm ♪ यो टुटिजाने प्रेमवाचा, संसारको मित्रता तर क्रुसको प्रेमलाई क्रुसको प्रेमलाई भुल्दिन म त अन्तिम साससम्म यो बितिजाने जीवन, ओइलिझर्ने यौवन तर यशुलाई पाएर यशुलाई पाई जिउनेछु म त अनन्त कालसम्म मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा मलाई शून्य-शून्य लाग्छ, यशु, तिम्रो प्रेमबिना यो संसार मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा Mm-hm-hmm