Adrian Dewan - Prashansa Nepali Bhakaima lyrics
Artist:
Adrian Dewan
album: Prashansa Nepali Bhakaima
प्रसंशा-महिमा नेपाली भाकैमा यीशुलाई दिउँला

मादलको तालैमा सारंगी, खैजडीँँ, बासुरी बजाउदै दिउला

कोइली कुहुकुहु गर्दै जयजयकार गर्छ यीशुको नाउँलाई
झर्ना झररर झर्छ पाहाडबाट उनको अनुग्रह झै

प्रसंशा महिमा नेपाली भाकैमा यीशुलाई दिउँला
♪
सारंगी रेटौंला आजयीशुलाई भेटौला
उपस्थितिमा उनको खुशीले नाचौँला
मादल बजाउदै हो मनमा वहाँलाई सजाउँदै
वचन अमृत सुनी हृदयमा राखौला
प्रसंशा हाम्रो प्रसंशा यीशुलाई नै दिउँला
सारंगी, खैजडीँँ, बासुरी बजाउदै दिउँला
सारंगी, खैजडीँँ, बासुरी बजाउदै दिउँला
आ-हा-हा-हा-हा-हा, आ-ह-ह-हा-ह
आ-हा-हा-हा-हा-हा, आ-ह-ह-हा-ह
♪
बतास सिरिरी बग्दै मनलाई उडाउँछ यीशुतिर नै
खोला सललल बग्छ तराई तिर उनको करुणा झै
बतास सिरिरी बग्दै मनलाई उडाउँछ यीशुतिर नै
खोला सललल बग्छ तराई तिर उनको करुणा झै
प्रसंशा-महिमा नेपाली भाकैमा यीशुलाई दिउँला
प्रसंशा-महिमा नेपाली भाकैमा यीशुलाई दिउँला
मादलको तालैमा सारंगी, खैजडीँँ, बासुरी बजाउदै दिउला
मादलको तालैमा सारंगी, खैजडीँँ, बासुरी बजाउदै दिउला
कोइली कुहुकुहु गर्दै जयजयकार गर्छ यीशुको नाउँलाई
झर्ना झररर झर्छ पाहडबाट उनको अनुग्रह झैँँ
बतास सिरिरीरि बग्दै मनलाई उडाउँछ यीशुतिर नै
खोला सललल बग्छ तराईतिर उनको करुणा झैँ
Поcмотреть все песни артиста
Other albums by the artist