फिक्का-फिक्का लाग्दै छ कुराकानी सबै किन? किन? आज भोलि मुटुले पाइला बिराउँछ मेरो आफ्नै सपनामा मग्न छु नजगाई देऊ न मलाई बरु आऊ सँगै सपना बुनौँ न भोलि बारे पर्बाह केही नगरेर आजमै साह्रा जीवन कटाई दिऊ न तिमी र म के माया गर्छौ? भने भनि देऊ न मलाई म खुल्ला अँगालोमा पर्खुला ढाँटेको होइन मैले तिमीलाई उडाइ लागि निलो आकाशमा तैरौँला झुमेँर बादलहरूको धुनसँगै हामी मुटु साटेर माया गाँसौँला नि तिमी र म (तिमी र म, तिमी र...) तिमी र... (तिमी र म, तिमी र...) तिमी र म, अ, अ, अ, अ, अ, अ (तिमी र म, तिमी र...) तिमी र म (तिमी र म, तिमी र...) कालोसेतो सपना मेरो अधुरो नै रह्यो सायद हाम्रो मुटुको धड्कन नमिल्नु नै थियो माया रहर हैन होला है भ्रम मुटुको भिडमा खोतली हेर न पाउन सक्छौ कि असल अस्तित्व भनि देऊ मलाई म कुर्न सक्दिन अब के माया गर्छौ? भने भनि देऊ न मलाई म खुल्ला अँगालोमा पर्खुला ढाँटेको होइन मैले तिमीलाई उडाइ लागि निलो आकाशमा तैरौँला झुमेँर बादलहरूको धुनसँगै हामी मुटु साटेर माया गाँसौँला नि तिमी र म (तिमी र म, तिमी र...) तिमी र... (तिमी र म, तिमी र...) तिमी र म, अ, अ, अ, अ, अ, अ (तिमी र म, तिमी र...) तिमी र म (तिमी र म, तिमी र म), तिमी र म