Kishore Kumar Hits

Oasis Thapa - Tibra Chahana lyrics

Artist: Oasis Thapa

album: Tibra Chahana


अंगाल मलाई समय थमाइ दिउला
माया मा रङ अनेकौ छरिदिउला
ओठ मा ओठ बदन सहलाउदै
झुठो वाचामा रात कटाइदिउला
नजिक आउने बहना खोजी रहेको छु म
तिमी बुझिदेउन
प्यास बुझाइदेउ तिमी मेरो
आज को साहारा
धेरै न कुराइ आइदेउ न वोर
जुवा खेल्नै पर्छ र तिमीलाई चुमन
म जिते तिमी मेरो हारे म तिम्रो
भनि शर्त राखन माया तिमी
सम्हाल मलाई नशा चाडयो तिम्रो
हेराइ को हैन तिम्रै शरिर को
भोली बिहानी न हुन दिनु है
साथ सधै रहिरहोस तिम्रो
तिब्र चाहना भुल हो भने दोहोराउला म
तिम्रो लागी नै
तर माया को जाल मा नफसाइ दिनु है तिमी ले
आज मलाई
धेरै न कुराइ आइदेउ न वोर
जुवा खेल्नै पर्छ र तिमीलाई चुमन
म जिते तिमी मेरो हारे म तिम्रो
भनि शर्त राखन माया तिमी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists