Kishore Kumar Hits

Yabesh Thapa - Aakhale lyrics

Artist: Yabesh Thapa

album: Aakhale


माया पिरतीको यो खेल खेल्दिन भन्थे
तर आज खै के भयो (भयो)
सिरिरी हावा चल्यो
मुटुले ठावै छोड्यो
आँखा तिमीमै अडियो
तर मन भित्रको तिर्खा
कसरि मेटाउने
तिमीनै भन मेरो मनै उडाई लग्यो
तिम्रो बानीले, कुरा कानीले
मनै मग्नै भो, त्यो जवानीले
डाडा पाखाले, गाउले भाकाले
मनै चोरी लग्यो
तिम्रै आँखाले

मन भित्रको बेथा
यो संसारलाई के था
तर तिम्लाई कसरी सुनाउ
जब तिमी अघि अघि
म चाई तिम्रो पछि पछि
तिम्रो त्यो हात कसरी समाउ
अनि तोडु मनका तालाहरु
देखाउन तिमीलाई
मन भित्रका भावना
तर मेरो मनलाई
तिमीले भकाई दिएछौ
मेरो तन, झन मेरो बसमै छैन
मेरो संसार भताभुंग (संसार भताभुंग)
मेरो मुटु चोरी लग्यो
तिम्रो बानीले, मन मानिले
मनै मग्नै भो, सानी नानीले
डाडा पाखाले, गाउले भाकाले
मनै चोरी लगेछ तिम्रै आँखाले

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists