Kishore Kumar Hits

Apurva Tamang - Yo Safar lyrics

Artist: Apurva Tamang

album: Yo Safar


सबै ठिकै, के नि हुन्छ र?
हार नमान्ने नि हुन्छ
माया सधैँ हँसिलो के हुन्छ र?
खुशी भए माया नि हुन्छ
केही त सिकाउँछ समयले
हिँडिबस्नु नै पर्छ यो यात्रामा
सबै तिम्रै हुनेछ, खुशीले हाँसिदेऊ आज
लक्ष्य नसोची आनन्द लेऊ यो सफरको
सबै तिम्रै हुनेछ, रमाई नाचिदेऊ आज
हिज नसोची आनन्द लेऊ यो सफरको, यो सफरको

अरूजस्तै नि नहोऔला तिमी
बेग्लै नै भए हुन्छ
तिमीमा जे छ, हुनेछैन अरूमा
एक्लै नै भए हुन्छ
केही त सिकाउँछ समयले
हिँडिबस्नु नै पर्छ यो यात्रामा
सबै तिम्रै हुनेछ, खुशीले हाँसिदेऊ आज
लक्ष्य नसोची आनन्द लेऊ यो सफरको
सबै तिम्रै हुनेछ, रमाई नाचिदेऊ आज
हिज नसोची आनन्द लेऊ यो सफरको
सबै तिम्रै हुनेछ, खुशीले हाँसिदेऊ आज
लक्ष्य नसोची आनन्द लेऊ यो सफरको
सबै तिम्रै हुनेछ, रमाई नाचिदेऊ आज
हिज नसोची आनन्द लेऊ यो सफरको, यो सफरको
यो सफरको
यो सफरको

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists