Kishore Kumar Hits

Apurva Tamang - K Garu? lyrics

Artist: Apurva Tamang

album: K Garu?


एकपल्ट तिमीलाई अँगालोमा बेर्न मन थियो
व्यक्त नगरे नि मनमा धेरै प्रश्न थियो
एकपल्ट तिमीलाई भेटेर बोल्न मन थियो
यो अन्तिम गीत हाम्रो जसको शीर्षक तिमी भइगयौ
माया भन्ने के यति छोटो हुँदछ?
नछुट्ने कसम सबै झुटो थिएछ
हाम्रो यो सम्बन्ध यतिसम्म नै रहेछ
के गरूँ?
कुराहरू कसलाई पोखौँ अब?
मन बुझ्ने तिमी नै थियौ जब
आँसुहरू मेरो यहाँ सुक्यो अब
खुशी मेरो तिमीमै थियो जब

आउँदैन के हाँसो मेरो यादले अब?
मोटा आँसु लुकाई हाँसिदिएँ
सुगन्ध पाउँछु आफैमा तिम्रो अझै
ती पलहरूमै बाँचिदिएँ
माया नभए नि याद तिम्रो हुनेछ
नरोइदेऊ, यो कसम टुट्नु नै थिएछ
हाम्रो यो सम्बन्ध यतिसम्म नै रहेछ
के गरूँ?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists