Kishore Kumar Hits

Apurva Tamang - Udi Jau lyrics

Artist: Apurva Tamang

album: Udi Jau


तिम्रो आवाज नै हो मेरो जीवनको धुन
जहिले हात समाइदिँदा लाग्छ समय रोकिदिऊँ
तिम्रो आवाज नै हो मेरो जीवनको धुन
जहिले हात समाइदिँदा लाग्छ समय रोकिदिऊँ
हराउँछु म त्यो आँखा देख्दा
तिम्रो तस्वीर, यो गीत लेख्दा
हाँसिदिन्छु जहिले भेट्दा
यो माया मेटिँदैन मेट्दा
Whoa, oh, oh-oh
उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई
बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई
उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई
बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई

त्यो रातको हाम्रो मीठो बात सम्झी
नाच्छु एक्लै सोची तिम्रो स्पर्शलाई
हराउँछु म त्यो आँखा देख्दा
तिम्रो तस्वीर, यो गीत लेख्दा
हाँसिदिन्छु जहिले भेट्दा
यो माया मेटिँदैन मेट्दा
Whoa, oh, oh-oh
उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई
बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई
उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई
बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई
Ho, oh-oh-oh-oh
Na-na-na, na-na-na, hmm
Ho, oh-oh-oh-oh
Na-na-na, na-na-na, yeah-yeah, yeah
Ho, oh-oh-oh-oh
Na-na-na, na-na-na, hmm

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists