Kishore Kumar Hits

Apurva Tamang - Jaha Bhaye Ni lyrics

Artist: Apurva Tamang

album: Jaha Bhaye Ni


तिम्रै याद लिएर आज म
भेट्ने भनी कुर्दै छु बाटोमा
टाढा छौ, तर माया तिम्रो नजिक रहनेछ
अँगालोमा बाँधी तारा हेर्ने समय नि आउनेछ
काश तिमी मसँग यहाँ
या त म तिमीसँगै त्यहाँ
जहाँ भए नि हामी सँगै भए हुन्थ्यो
जहाँ भए नि हामी सँगै भए हुन्थ्यो

उदासिएको दिनमा पनि तिम्लाई हँसाउनेछु
भनेर मात्र हैन, माया गरेर देखाउनेछु
रिसाउँदा तिमी मसँग जहिले माया बढ्यो झैँ लाग्छ
तिम्रो मुस्कान हेर्नलाई जे नि गर्छु, ताराझैँ चम्किलो लाग्छ
काश तिमी मसँग यहाँ
या त म तिमीसँगै त्यहाँ
जहाँ भए नि हामी सँगै भए हुन्थ्यो
जहाँ भए नि हामी सँगै भए हुन्थ्यो
जहाँ भए नि हामी सँगै भए हुन्थ्यो
जहाँ भए नि हामी सँगै भए हुन्थ्यो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists