हेर त, आएँ म समुद्र पारेर नौ डाँडा काटेर तिमीकहाँ बोलायौ तिमीले मनले डाकेर त्यसैले आएँ म आज यहाँ हेर त, आएँ म समुद्र पारेर नौ डाँडा काटेर तिमीकहाँ बोलायौ तिमीले मनले डाकेर त्यसैले आएँ म आज यहाँ (I miss you, Sajjan) हेर त, आएँ म समुद्र पारेर नौ डाँडा काटेर तिमीकहाँ बोलायौ तिमीले मनले डाकेर त्यसैले आएँ म आज यहाँ ♪ (Where are you, Sajjan?) (I missed you) ♪ हाँ, हाँ, हेर त, आएँ म समुद्र पारेर नौ डाँडा काटेर तिमीकहाँ (तिमीकहाँ) बोलायौ तिमीले मनले डाकेर त्यसैले आएँ म आज यहाँ (तिम्राे अन्तरिक्षमा) हेर त, आएँ म समुद्र पारेर (लैजाऊ न मलाई पनि, तिम्राे छायामा बस्छु) नौ डाँडा काटेर तिमीकहाँ (तिमीकहाँ) बोलायौ तिमीले मनले डाकेर त्यसैले आएँ म आज यहाँ (I missed you)