One, two, three ♪ तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस् तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस् मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो तिम्रो-मेरो बीच धेरै कुरा छन्, निकै नै अप्ठेरो आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी ♪ आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी ♪ आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी