Kishore Kumar Hits

Sajjan Raj Vaidya - Sukumbaasi lyrics

Artist: Sajjan Raj Vaidya

album: Parkhaai


किन जानु म फेरि फर्केर
बिरानो घरको कोलाहलमा?
पाइलाले बिर्सेको, छाडेर हिँडेको
सम्झनाधरि नबोकेर मनमा
घर भनेको हुँदो रहेनछ
ठेगानाले पुग्दो रहेनछ
सुकुम्वासी जिन्दगीमा यो

घर भनेको हुँदो रहेनछ
ठेगानाले पुग्दो रहेनछ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists